MUSICNEWS

प्रेमले भरिएको लैला रेलैमा

सिनेमा संसार
काठमाडौं
गायक ध्रुव राजवंशी र गायिका रानु निरौलाको स्वरमा रोमान्टिक गीत लैला रेलैमा हालै सार्वजनिक भएको छ।
समीर राईको शब्दले प्रेमको भावलाई जीवन्त बनाएको गीतको भिडियोमा अभिनेता तथा मोडल एसराज गराज र जेसिका पोखरेलले अभिनय गरेका छन्। गीतको भिडियो आकर्षक दृश्य तथा विभिन्न लोकेशनमा छायांकन गरिएको छ। मोडलद्वयको स्वाभाविक अभिनय र नृत्यले भिडियोलाई थप प्रभावशाली बनाएको छ। भिडियोको निर्देशन जीवन शाहीले गरेका छन्, कथा पनि उनकै छ, भने कोरियोग्राफी दिपेश एसकेको रहेको छ। अर्जुन कटुवालको छायांकन तथा अर्जुन खड्काको सम्पादनले भिडियोको आकर्षण बढाएको छ। लैला रेलैमा प्रेमिल भावनाले भरिएको एक उत्कृष्ट रोमान्टिक गीतको रूपमा स्थापित भइरहेको छ।

सिनेमा संसार
काठमाडौं
गायक ध्रुव राजवंशी र गायिका रानु निरौलाको स्वरमा रोमान्टिक गीत लैला रेलैमा हालै सार्वजनिक भएको छ।
समीर राईको शब्दले प्रेमको भावलाई जीवन्त बनाएको गीतको भिडियोमा अभिनेता तथा मोडल एसराज गराज र जेसिका पोखरेलले अभिनय गरेका छन्। गीतको भिडियो आकर्षक दृश्य तथा विभिन्न लोकेशनमा छायांकन गरिएको छ। मोडलद्वयको स्वाभाविक अभिनय र नृत्यले भिडियोलाई थप प्रभावशाली बनाएको छ। भिडियोको निर्देशन जीवन शाहीले गरेका छन्, कथा पनि उनकै छ, भने कोरियोग्राफी दिपेश एसकेको रहेको छ। अर्जुन कटुवालको छायांकन तथा अर्जुन खड्काको सम्पादनले भिडियोको आकर्षण अभैm बढाएको छ। लैला रेलैमा प्रेमिल भावनाले भरिएको एक उत्कृष्ट रोमान्टिक गीतको रूपमा स्थापित भइरहेको छ।

Related Articles

Back to top button