NEWS

छवि र शिल्पालाई प्रहरीको पक्राउ पूर्जी

सिनेमा संसार संवाददाता
काठमाडौं
निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध प्रहरीीले पक्राउ पूर्जी जारी भएको छ। बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।
प्रहरीले हेमाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको तथा छवि र शिल्पा दुबैको खोजी भईरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button