CINEMANEWS

सरकारको नीति तथा कार्यक्रममा फिल्म क्षेत्रलाई सम्बोधन

हलिउड तथा बलिउड फिल्मका निर्मातालाई नेपालमा फिल्म छायांकनका लागि आकर्षित गरिने

सिनेमा संसार संवाददाता
काठमाडौं
सरकारले मंगलवार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा फिल्म क्षेत्रलाई पनि सम्बोधन गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अगामी आर्थिक वर्षमा चलचित्र पर्यटन प्रवर्धन गर्न हलिउड तथा बलिउड चलचित्र छायांकनका लागि निर्मातालाई आकर्षित गरिने बताएका हुन् ।अघिल्लो सरकारले ल्याएको बजेटमा पनि यो कुरा उल्लेख थियो तर घोषणा अनुरुपका काम भने फिल्म क्षेत्रमा देखिएको थिएन्।

Related Articles

Check Also
Close
Back to top button