CinemaSansar TVNEWS

युट्युबमा आयो कामना अवार्डको भिडियो

सिनेमा संसार सवाददाता
काठमाडौं
सिने मासिक कामनाले सिजी इन्टरटेमेन्टको प्रस्तुतिमा पोहोर साल आयोजना गरेको लक्स कामना फिल्म अवार्डस् २०७४ को भिडियो हालै सार्वजनिक गरेको छ।
कामनाले विभिन्न भागमा विभाजित गरी लक्स कामना फिल्म अवार्डस् २०७४ को भिडियो कामनाकै युट्युब च्यानल KAMANATV बाट सार्वजनिक गरेको हो।

Related Articles

Check Also
Close
Back to top button