MUSICNEWS

सुस्तरी सुस्तरी माया

सिनेमा संसार
काठमाडौं
बुबा–छोरीको बन्धनको माया र मिठास प्रस्तुत गरिएको सुस्तरी सुस्तरी बोलको गीत सार्वजनिक भएको छ।
गायक शिव परियारको सुमधुर स्वर रहेको गीत भुवन न्यौपानेले लेखेका हुन्। वसन्त सापकोटाले संगीतवद्द गरेको गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ।
भी न्यौपाने, गरिमा शर्मा र शिर्वानी थापाको अभिनय रहेको भिडियोमा छायांकन बुद्ध थापा र सम्पादन बिकास धमलाको छ। निकेश खड्काको निर्देशनमा तयार पारिएको भिडियो बिजी इन्टरटेन्मेण्ट युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button