CINEMANEWS

फागुनमा जहाजैमा

सिनेमा संसार
काठमाडौं

फिल्म जहाजैमाको छायांकन शुरु हुनुभन्दा दुई महिनाअघि नै रिलिज डेट घोषणा गरिएको छ।

निर्माणपक्षले आरआर फिल्म्स्सग वितरणको सहकार्य गर्दै फागुन १ गतेबाट फिल्म रिलिज गर्ने घोषणा गरेको हो। कृषा चौलागाईंको निर्देशनमा बन्ने फिल्ममा अभिमन्यु निरवीको लेखन र पुरुषोत्तम प्रधानको डीओपी रहनेछ।

केदार घिमिरे, सौगात मल्ल, जापानी नायिका रुजेल इचिमिया फिल्मका लागि फाइनल भइसकेका छन् भने छायांकन जापानबाट शुरु हुनेछ। नेपाल, जापन र फिलिपिन्समा खिचिने फिल्म यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाईंले निर्माण गर्न लागेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button