MUSICNEWS

के गर्यौ तिमीले

सिनेमा संसार
काठमाडौं
गायक योगेशकाजी शाहको स्वरमा नयाँ गीत के गर्यौ तिमीलेको भिडियो सार्वजनिक गरिएको छ।
गीतमा सञ्जयविक्रमको शब्द रचना, महेश ज्ञवालीको संगीत, योगेशकाजी शाहको एरेन्ज तथा पाश्र्वसंगीत रहेको छ।
गीताके भिडियोमा देव सरकार र करुणा श्रेष्ठको जोडदार अभिनय छ। भिडियोमा कर्ण कार्की विशेष भूमिकामा छन्।
सुव्रत आचार्यको कन्सेप्ट र निर्देशनमा बनेको म्युजिक भिडियोमा जया शर्मा क्रिएटिभ डाईरेक्टर, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।

 

Related Articles

Back to top button