CINEMANEWS

आप्पाको ट्रेलर आयो

सिनेमा संसार संवाददाता
काठमाडौं
बाबु र छोराको सम्बन्धको कथा बेरिएको सिनेमा आप्पाको राजधानीमा आयोजित एक समारोहबिच ट्रेलर सार्वजनिक गरिएको छ।
दयाहाङ राई, सिद्धार्थराज तामाङ, एलोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारलाई देखाइएको ट्रेलर सार्वजकि गरिएको हो। आगामी असार १३ गते अल नेपाल रिलिज हुने सिनेमा अनमोल गुरुङले निर्देशन गरेका छन्। निमेष श्रेष्ठको सम्पादन रहेको सिनेमाको छायांकन ट्रेलरमा दमदा लाग्छ। सिक्किम, दार्जिलिङलगायतका स्थानमा खिचिएको सिनेमाले एउटा बाबुको भावना छोएको यसको ट्रेलरमा देख्न सकिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button