CINEMANEWS

विवाह गर्ने सोचमा पूजा

सिनेमा संसार संवाददाता
काठमाडौं
अभिनेत्री पूजा शर्माले यो वर्ष वैवाहिक जीवनमा बाँधिने खुलाएकी छिन्। नया“ वर्षको अवसरमा राजधानीको काठमाडौं मलमा अवस्थित फेसियल हाउसले तयार पारेको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले उक्त खुलासा गरेकी हुन्।
उनले यो वर्ष आफूले केही कुरा सोचेको र त्यसलाई पूरा गर्न तल्ल्नि रहने बताउदै भनिन्, ‘यो वर्ष मुख्यतया मैले मेरो जिन्दगीको एउटा नयाँ निर्णयसमेत लिँदैछु। यो वर्ष वैवाहिक जीवनमा बाँधिने मेरो तयारी छ।’ उनले अब कुनै पनि कुरामा सोचेर मात्र बाल्ने समेत बताइन्। फेसियल हाउसकी संचालिक सुष्मा महराले नेपाली कला संस्कृति झल्काउने उद्देश्यले क्यालेन्डर तयार पारेर सार्वजनिक गरेको बताइन्। सार्वजनिक क्यालेन्डरमा वर्षभरिका पर्वअनुसारका सुष्माका फोटो समावेश छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button