EVENTFASHIONNEWS

मिसेस् हिमालयन नेपाल गोमाले फेरि सञ्चालनमा ल्याइन् बाटिका

सिनेमा संसार
काठमाडौं
अभिनेत्री प्रियंका कार्की, गायिका रेखा शाह र लेखक एवम् नेपाली खाना बिज्ञ रोहिणी राणाले काठमाडौँको थापा गाउँमा रहेको बाटिका क्रियसन बुटिकको शुभारम्भ गरेका छन्।
बुटिकलाई मिसेस् हिमालयन नेपाल तथा फेशन व्यवसायी गोमा अधिकारी धितालले स्थापनासँगै सञ्चालन गर्दै आएकी हुन्। अभिनेत्री प्रियंका कार्कीले सबै प्रकारका पहिरन एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यसहित स्थापित बाटिकाको सफलताको लागि शुभकामना दिइन्। गायिका शाहले लामो समयदेखि बाटिका क्रियसन बुटिकका पहिरनहरू प्रयोग गर्दै आएको बताइन्। लेखक एवम् नेपाली खाना बिज्ञ रोहिणी राणाले बुटिक फेसनेवलहरुका लागि राम्रो बुटिक हुने बताइन्।
बाटिकाकी सञ्चालक गोमाले बाटिका बुटिकको स्थापना २०७६ सालमा सानो सटरमा गरेकी थिइन्। यति बेला भने महिला, पुरुष र बालबालिका सबैलाई लक्षित गरेर पूनः सञ्चालनमा ल्याइएको गोमाले बताइन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button