CINEMANEWS

फिरफिरे फिरिरी माघमा

सिनेमा संसार
काठमाडौं
हरर कमेडी सिनेमा फिरफिरे फिरिरीको पोस्टर सार्वजनिक गरिएको छ। नयाँ पोस्टरसंगै सिनेमाको नयाँ मिति सार्वजनिक गरिएको छ। सिनेमा माघ ४ गतेबाट प्रदर्शनमा आउने छ।
बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको सिनेमा मनोजकुमार अधिकारीले निर्माण गरेका हुन्। सिनेमामा सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ। यसै सिनेमाबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। सिनेमा नविन भट्टले निर्देशन गरेका छन्।
सिनेमामा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी,पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायतका कलाकारले अभिनय गरेका छन्।

 

Related Articles

Back to top button