BOLLYWOODHOLLYWOODNEWS

प्रियंकाकाको पार्किङमै चुम्बन गरेको तस्वीर सार्वजनिक

एजेन्सी
बैबाहिक जीवनको मजा उठाईरहेकी बलिउड नायिका प्रियंका चोपडा बेलाबेला विवादमा तानिने गर्छिन्। हलिउडका गायक निक जोनस“ग बिबाह गरेकी प्रियंका फेरी एक पटक आफ्नो असावधानीका कारण चर्चा र विवादमा परेकी छिन्।
हालै सार्वजनिक प्रियंका र निकको एक फोटोको कारण उनीहरुको चर्चा र विवाद चुलीएको हो। उक्त फोटोमा उनीहरु एक पार्किङ स्थलमै चुम्बन गरीरहेका देखिन्छन्। सामाजिक सञ्जालमा भाइरल भईरहेको उक्त फोटो पापाराजीले खिचेको र डेलीमेलमा सार्वजनिक भएपछि भाईरल भएको बताईन्छ।

Related Articles

Check Also
Close
Back to top button