BOLLYWOODHOLLYWOODNEWS

छुट्टिए अरबाज र जर्जिया

बलिउड अभिनेता तथा फिल्म निर्माता अरबाज खान र उनकी अभिनेत्री प्रेमीका जर्जिया एन्ड्रियानीको प्रेम सम्बन्ध टुटेको छ। एक अन्र्तवार्ताको क्रममा जर्जियाले अरबाज आफ्नो प्रेमी नभई राम्रो साथी मात्रै भएको बताएकी छिन्। जेठी श्रीमती मलाईकासंगको सम्बन्ध विच्छेदपछि नजिकि“दै प्रेममा परेको यो जोडीको सम्बन्ध जर्जियाको पछिल्लो भनाईसंगै उनीहरुको सम्बन्ध टुटेको तथ्य बाहिरिएको हो। अन्र्तवार्तँको क्रममा जर्जियाले भनेकी छिन्, ‘मैले मलाइका र अरबाजको परिवारलाई धेरैपटक भेटेको छु। अरबाज मेरा निकै मिल्ने साथी हुन्। हाम्रो विवाह गर्ने कुनै योजना छैन। लकडाउनले हाम्रो सम्बन्धलाई फेरिदिएको छ।’ ईटालियन मोडल तथा डान्सर जर्जिया ५५ वर्षिय अरबाजसंगको प्रेम सम्बन्धका कारण सन् २०१८ मा संञ्चारमाध्यमको हेडिङ बनिन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button