CINEMANEWS

मनोज गजुरेलको सय कडा दश

सिनेमा संसार संवाददता
काठमाडौं
सय कडा दश सिनेमाको ट्रेलर सार्वजनिक भएको छ। आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो।
भ«ष्टाचारविरुद्धको कथामा बनेको सिनेमालाई रामशरण पाठकले निर्देशन गरेका छन् भने रञ्जु प्रधानको कथा तथा निर्देशक पाठकको पटकथा र संवाद रहेको छ। सिनेमामा राजाराम पौडेल, मनोज गुरेल, अमृत ढंगाना, करुण श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेल, रवि डगोल, रश्मि भट्ट, टंकराज आर्चाय, मानषी निरौलालगायतको अभिनय रहेको छ। सिनेमा रज्जु प्रधान, उत्तम खत्री, डिआर उपाध्याय, र संजीव न्यौपानेले निर्माण गरेका हुन्।

Related Articles

Back to top button