NEWS

स्तनपानबारे जागरुकता बढाउन यस्तो तस्वीर

एजेन्सी

क्यानडाकी चर्चित नायिका राशेल म्याक एडम्सको एक तस्विरले अहिले  बबाल मचाईरहेको छ। रोसलको यो तस्विर सामाजिक सञ्जालमा जमेर भाईरल भईरहेको छ।

उनले स्तनपानको लागि जागरुकता बढाउन फोटो खिचाएकी हुन्। एक म्यागेजिनको लागि खिचाईएको तस्विरमा उनले दुवै स्तनमा पम्प लगाएर फोटोशुट गरेकी छिन्। म्यागेजिनका स्स्थापक क्लेएर रोथास्टिनले फोटो शेयर गर्दै लेखेका छन्  ‘यो फोटो शेएर गर्नुको पछाडी केहि मीलीयन कारण रहेका छन्। यो फोटोशुट  उनले आफ्नो छोरा जन्मेको ६ महिनापछि खिचाएकी थिईन्। शुटिङको ब्रेकमा उनी बच्चालाई स्तनपान गराईरहेकी थिईन्।’ रोशलको प्रमुख हलिउड सिनेमाहरु परफेक्ट पाई, मीन्स गर्ल,  द नोटबुक, रेड आई, म्यारीड लाईफ, मर्निङ ग्लोरी द लिटिल प्रिन्स हुन्।

 

 

 

Related Articles

Back to top button