MUSICNEWS

किरणको वर्षौंपछि

सिनेमा संसार संवाददाता
काठमाडौं
द भ्वईस अफ नेपाल ३ को विजेता गायक किरण गजमेरको स्वरमा नयाँ गीत बर्षौंपछि सार्वजनिक भएको छ।
अम्बर तुम्बाफे लिम्बूको शब्द र संगीत रहेको गीतमा किरण स्वयंको एरेन्ज रहेको छ। उनले गीतको भिडियोमा अभिनय पनि गरेका छन्।
सुरज तामाङको निर्देशनमा तयार भएको भिडियोमा किरणलाई नगमा श्रेष्ठ, सुरज तामाङ र विक्रम तामाङले अभिनयमा साथ दिएका छन्। भिडियो विशाल थापाले खिचेका छन् भने सनम मगरले सम्पादन गरेका छन्।

Related Articles

Check Also
Close
Back to top button