BOLLYWOODHOLLYWOOD

हलिउडकी प्लस साइज मोडल न्युड अवतारमा

एजेन्सी
हलिडकी प्लस साईज मोडल कोलिन्सले हालै आफ्नो ईन्स्टाग्राम अकाउन्टमा एक तस्विर शेयर गरिन्। जुन तस्विरमा उनी पुरै न्युड देखिन्छिन्। तस्विरमा उनी ऐनाको अगाडी बसेर सेल्फि लिईरहेकी छिन्।
भनिन्छ कि जेम्माले आफुलाई नायिका किम कार्डसियनको रुपमा प्रस्तुत गर्ने चक्करमा आफुलाई नग्याएकी हुन्। हुन पनि उनले न किमकै जस्तो कपडा र स्टाईलमा सेल्फि खिचेकी छिन्। जुन तस्विर किमको भाईरल तस्विर जस्तै देखिन्छ।३७ वर्षिय टेलिभिजन स्टार जेम्माले किमको स्टाईलदेखि लिएर हेयर स्टाईलको समेत नक्कल गरेकी छिन््। किमको पछि लागेर नाग्एिकी उनी यस्तो फोटोशुट गराउदा निकै खुशी देखिन्छिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button