BOLLYWOODHOLLYWOOD

छुट्टीमा मस्ती गर्दै दिशा पटानी

एजेन्सी
वर्ष २०१८ लाई विदाई गर्दै नयाँ वर्ष २०१९ लाई स्वागत गर्नको लागि विभिन्न ठाउँमा मानिसहरु छुट्टी मनाउन गईरहेका छन्। बलिउड अभिनेत्री दिशा पटानी पनि नयाँ वर्षमा घुम्नका लागि आफ्नो देश बाहिर छिन्।
उनले आफ्नो यो छुट्टीको भरपुर आनन्द उठाईरहेकी छिन्। उनले समुद्र किनारमा रमाईरहेको हट फोटो हेर्दा नै थाहा हुन्छ कि उनी यो छुट्टीमा कती मस्ती गरीरहेकी छिन्। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button