EVENTFASHIONHOLLYWOOD

अस्करको रेड कार्पेटमा चम्किएका सेलिब्रेटी ((तस्वीरसहित)

सिनेमा संसार
काठमाडौैं

हालै सम्पन्न विश्वकै प्रतिष्ठित अस्कर अवार्डको ९७ औं संस्करण विशेष रह्यो। समारोहमा चर्चा र चासोको विषय रहने रेड कार्पेटमा सेलिब्रेटीहरूको पहिरन र फेसन सेन्सको विशेष चर्चा रह्यो। गत वर्ष स्याम्पेन रङको कार्पेट प्रयोग गरेको अस्कर यस वर्ष पुनः परम्परागत रातो कार्पेटमा फर्किएको थियो।रेड कार्पेटमा विश्वभरका कलाकारहरूले आफ्नो उत्कृष्ट फेसन शैली प्रस्तुत गरे। विशेषगरी, अभिनेत्रीहरूले आकर्षक गाउनहरूमा आफ्नो उपस्थिति जनाए। फेसन समीक्षकहरूले यस वर्षको रेड कार्पेटलाई फेसनको दृष्टिकोणले निकै सफल मानेका छन्।

अस्करको रेड कार्पेटबाट केही तस्बिरहरू :

     

Related Articles

Back to top button