BOLLYWOODHOLLYWOOD

एलिजाबेथको मस्ती

एजेन्सी
हलिउडकी हट एन्ड सेक्सी मोडल एलिजाबेथ हर्ले हट फोटोको कारण सदैव चर्चामा आउने गर्छिन्। आफ्नो हट र ग्लैमरस फोटोहरु फ्यानका साथ शेयर गरीरहने उनकोे उमेरले ५० पार गरीसक्यो भन्ने अनुमान कसैले लाउन सक्दैनन्।
हालै उनको केहि तस्वीरहरु सामाजिक सञ्जालमा आए, तस्वीरहरुमा एलिजाबेथ स्विमिङपूलमा सबै कपडा खोलेर आफ्ना .स्तनलाई हातले छोपीरहेको देखिन्छ। उनी स्विमीङपुलमा मस्ती गरिरहेको अवस्थामा देखिएकी छिन्। उनको बिना ब्राको यो हट लुक उनका फ्यानहरुलाई पनि शितलता दिने खालको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button