BOLLYWOODHOLLYWOOD

ऋचा चड्ढा हलिउडमा इन्ट्री मार्दै

सिनेमा संसार संवाददाता
काठमाडौं
बलिउड अभिनेत्री ऋचा चड्ढा अब हलिउडमा इन्ट्री गर्ने भएकी छन्। उनलाई एक हलिउड सिनेमाको लागि अफर गरिएको एनडीटीभीले जनाएको छ।
सो सिनेमाका लागि उनलाई भारतिय मुलकी एक कालिक्निीको अफर आएको समाचारमा जनाइएको छ।
ऋचा चड्ढा एक शानदार बलिउड अभिनेत्री हुन्, उनलाई अत्यन्त थोरै समयमा बलिउडमा सफलता भिलेको छ। हलिउडमा आप्mनो ब्वाईफ्रेन्ड अली फजलको सफलतापश्चात ऋचालाई पनि अन्तराष्ट्रीय अफर आउन थालेको छ। समाचारमा चर्चा गरिएअनुसार ऋचा यो रोलका लागि निकै नै मेहनत गरिरहेकी छन्। सो सिनेमाका लागि उनले एक्शन डाइरेक्टर तथा अभिनेता जीतू वर्माका साथ प्रशिक्षण लिईरहेकी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button