MUSIC

अष्ट्रेलियामा खिचिएको जुनी जुनीलाई

सिनेमा संसार संवाददाता
काठमाडौं
रियालिटी शो नेपाल आइडलबाट चर्चा कमाउन सफल गायक राहुल विश्वास र गायिका सन्ध्या जोशीको स्वरमा रहेको नयाँ गीत जुनीजुनीलाईको म्युजिक भिडियो सार्बजनिक गरिएको छ।
यसमा टीका दाहालको संगीत र विष्णुबाबु देवकोटाको शब्द रचना रहेको छ। अस्ट्रेलियामा छायांकन गरिएको म्युजिक भिडियोमा प्रत्युष अधिकारी र युबिना ढुंगानालाई फिचरिङ गरिएको छ।
अमित पराजुलीको छायांकन तथा निर्देशन रहेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन्।

Related Articles

Check Also
Close
Back to top button