MUSIC

राजेशपायलको उडी हराउने धुवाँ

सिनेमा संसार संवाददाता
काठमाडौं
गायक राजेशपायल राईले अमेरिकामा रेकर्ड गरेको उडी हराउने धुवाँ बोलको गीत सार्वजनिक गरेका छन्। अमेरीकामै रहँदै आएकी गीतकार ममता राईको शब्द रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो। गीतमा दिप घतानीको संगीत तथा एरेञ्ज रहेको छ।
गायक राजेश राईले गीतकार ममता राईको शब्दमा गीत राम्रो बनेको बताए । ‘ विदेशको कुरा गर्ने हो भने हामि सिनेमाका गीतहरु इन्डियामा मात्र रेकर्डिङ गरिरहेका हुन्छौँ। तर म आफुलाई भाग्मानी ठान्छु की मैले कोरिया, जापान र अमेरीकामा आफ्ना गीतहरु रेकर्ड गर्न पाइरहेको छु’ राजेश भन्छन्। गीतकार राईले अमेरीकामा गीत रेकर्ड गर्न निकै गाह्रो भएको बताइन्। 

Related Articles

Check Also
Close
Back to top button