MUSIC

डान्सिङ नम्बर भिडियोमा

सिनेमा संसार संवाददाता
काठमाडौं
मोडल चन्दा दाहाल, अकाल, निशान एस के र सरिनाको रोमान्टिक अभिनय रहेको गीत लै गै मेरो मनको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा भोजराज भट्ट र पुष्पा बोहराको स्वर, लोक एयर र रविको संगीत तथा रमेश विक र रविनको शब्द छ। गीतमा नीवन बडुको एरेञ्ज र र्याप रहेको छ। डान्सिङ नम्बरको गीतमा चन्दा, अकल र सरिनाको जोडीले दिल खुलेर नाचेका छन । गीतलाई भ्वाइस अफ सुदुर पश्चिमको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भेनस फिल्म्स प्रालीका प्रोपाइटर तथा भिडियो निर्देशक निसान एस केको निर्देशनमा रहेको भिडियोमा सन्तोष लामा, सुशिल डाँगीको छायांकन, प्रकाश एस केको सम्पादन छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button