
सिनेमा संसार
काठमाडौं
वर्ष २०२५ को मिस अर्थको उपाधी चेक गणतन्त्रकी नताली पुस्किनोभाले चुमेकी छन्।बुधवार फिलिपिन्सको राजधानी मनिलास्थित कोभ मनिला क्लबमा आयोजिता प्रतियोगीताको ग्राण्ड फिनालेमा नतालीलाई गत वर्षकी मिस अर्थ विजेता जेसिका लेनले ताज पहिरिदिएकी थिइन्।विभिन्न देशका ८१ प्रतिस्पर्धीलाई पछि पार्दैै पारिन्। समारोहमा आइसल्याण्डकी सोल्डिस इभार्सडोटिरले मिस अर्थ–एयरको उपाधि जितिन भने मिस अर्थ वाटरको ताज भियतनामकी मु अन ट्रिन्हले र थाइल्याण्डकी वारी न्गमखामले मिस अर्थ–फायरको उपास अर्थमा नेपालले भने अन्तिम २५ मा पनि स्थान बनाउन सकेन्।मिस नेपाल अर्थ सोनी घलेले प्रारम्भिक चरणमा सशक्त प्रस्तुतिमार्फत सबैको ध्यानकार्षण गर्न सफल भए पनि वातावरणीय जागरूकता प्रवद्र्धन गर्ने प्लेटफर्मको रूपमा सन् २००१ मा क्यारोसेल प्रोडक्सनले मिस अर्थ प्रतियोगीताको थानली गरेको थियो।




