CINEMANEWS

फिरफिरेको अलमल जिन्दगी

सिनेमा संसार
काठमाडौं
आगामी माघ ४ गते रिलीजमा आउने सिनेमा फिरफिरे फिरिरीको अलमल जिन्दगी बोलको स्याड भर्सनको गीत रिलिज गरिएको छ।
प्रशान्त शिवाकोटीको स्वर र शब्द रहेको गीतमा रिजोल पोखरेलको संगीत संयोजन रहेको छ। बिन्ध्यबासिनी क्रियसनको ब्यानरमा मनोजकुमार अधिकारीद्वारा निर्मित सिनेमामा सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ। नविन भट्टले निर्देशन गरेको सिनेमामा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायतका कलाकारले अभिनय गरेका छन्।

Related Articles

Back to top button