CINEMANEWS

तेल भिसामा विपिन र वर्षा

सिनेमा संसार संवाददाता
काठमाडौं

अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउतको आगामी सिनेमा तेल भिसा हालै अमेरीकाबाट छायांकन शुरु भएको छ। शुक्रवार शुभसाइत भएको सिनेमाको निर्देशक शंकर घिमिरे हुन्। मेरिल्याण्ड राज्यको बाल्टीमोरबाट सुरु भएको फिल्मा विपिन र वर्षासहित ऋचा घिमिरेको समेत अभिनय रहनेछ । निर्देशक घिमिरेको कमब्याक फिल्म समेत रहेको फिल्मको शुटिङ एक महिनासम्म चल्नेछ। सिनेमामा गौरी मल्ल पनि मुख्य भूमिकामा रहेकी छन्। वेलडन क्रिएसनको व्यानरमा निर्माण भइरहेको सिनेमाको छ ७० प्रतिशत छायांकन अमेरिका र बाकी नेपालमा हुने जनाईएको छ।

 

Related Articles

Check Also
Close
Back to top button