MUSICNEWS

कल कल मुया भन्दै नम्रताकोपछि लागे जीवन

सिनेमा संसार संवाददाता
काठमाडौंँ ।

गायक दिपक लभको रोमान्टिकडान्सिङ गीत कल कल मुया सार्वजनिक भएको छ ।राजन रुमानीको शब्द र तुलाधर दर्नालको संगीत रहेको गीतमा राहुल विश्वकर्माको एरेन्ज रहेको छ । गीतमा आफुलाई मनपरेको युवतीको
क्रियाकलापले आफुलाई उनी प्रति मोहित भएको कुरा एक युवाले राखेको छ ।

गीतको भावमै भिडियोका कथा बुनिएको छ । भिडियोमा अभिनेत्री नम्रता सापकोटा र जीवन कुमार ज्ञावलीको जोडी देख्न सकिन्छ । भिडियोमा तिम्रो
भएन भर भन्दै जीवन नम्रताकोपछि लागेको देखाइएको छ ।नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको भिडियोमा नवराज रिजाल र देवराज
सापकोटाको नृत्य संयोजन छ । भिडियोमा कोरियोग्राफी निर्देशन कविराज गहतराजले गरेका छन्।

Related Articles

Check Also
Close
Back to top button