CINEMA

घरज्वाइँको फर्स्टलुक सार्वजनीक

घरज्वाइँ’ को फर्स्टलुक पोस्टरमा देखियो दयाहाङ र मरिुनाको गाउँले रुप

सिनेमा संसार संवाददाता

काठमाडौं

मगर संस्कृतमिा आधारित सिनेमा ककघरज्वाइँको फस्टलुक पोस्टर सार्वजनीक गरिएको छ । अनिल बुढा मगरको नर्दिेशनमा जनक घर्ती मगरले  निर्माण गरेको सिनेमा दुई  डिजाईनका पोस्टर मध्ये एउटामा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर बोराको भारी  बोकिरहेका देखन्छि भने अर्को  डिजाईनमा दयाहाङ,मरिुनालगायत सिनेमाका सबै प्रमुख कलाकारलाई समेटएिको छ ।

सिनेमा केही साता अघि सार्वजनिक  क्यारेक्टर लुक्सले चर्चा पाइरहदै गर्दा बुधबार अफसियिल फर्स्टलुक दर्शकमाझ ल्याइएको हो ।

पूर्वी रुकुम आसपासमा करिब एक महिना अघि छायांकन गरिएको  सिनेमाको कथा  पनि  निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा,संवाद लेखनमा भने उनलाई बिनोद खतविडा र सुभाष कोइरालाले साथ दएिका छन् ।

जिएम मुभीजको ब्यानरमा निर्माण भएको  सिनेमा सुसन प्रजापतीले  खिचेका हुन । सिनेमाको गीतमा हर्क साउद र मनोज थापाको शब्द,संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने  सिल्मको  डिजिल पार्टनर बुढा सुब्बा  डिजिटल हो । एमएसएम,अष्ट्रेलयिाले अन्तरास्ट्रयि प्रदर्शन अधिकार  लिर्ई नेपाल बतिरण आर आर फल्मिसले गर्दैछ ।

असार २८ गते प्रदर्शन हुने घरज्वाइँ’ मा दयाहाङ र मरिुनाका साथमा बुद्धी तामाङ,पुष्कर गुरुङ,शशिरि बाङ्देल,भोलाराज सापकोटा,खड्कबहादुर पुन खबपु,राज थापा,कवतिा आले,शलिा आले,अनु थापा,बनिा थापा मगर,सोनाम लामा,बबिेश बुढा मगर,सुनलि मगरले अभनिय गरेका छ्न ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button