HOLLYWOOD

टेलर स्वीफ्टको नया एल्बमको स्पोटिफाईमा किर्तीमान

सिनेमा संसार संवाददाता
काठमाडौं
चिर्चत पप स्टार टेलर स्विफ्टको नया“ एल्बम द टर्चड पोएट्सले डिपार्टमेन्ट संगीतको चर्चित प्लाटफर्म स्पोटीफाइमा एकै दिनमा धेरै स्ट्रिम हुने गीतको कीर्तिमान रचेको छ ।
स्पोटीफाइका अनुसार एकै दिनमा यो गीतलाई ३० करोड (३०० मिलियन) पटक सुनिएको छ । उक्त एल्बमले १९ अप्रिल २०२४ मा उक्त कीर्तिमान रचेको प्लाटफर्मले ट्वीट गर्दै जनाएको छ ।सो एल्बममा समावेश गीत फोर्टनाइट पनि एकैदिनमा धेरै पटक सुनिने गीत बनेको छ। यस्तो खालको रेकर्ड स्पोटीफाइ यसअघि सन् २०२१ मा रिलिज भएको एडेलको गीत इजी अन मीले बनाएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button