BOLLYWOODHOLLYWOOD

सीइआईडी अभिनेता शिवाजी बाहिरिए शोबाट

कहिल्यै बिर्सन नसक्ने क्षति

सिनेमा संसार
काठमाडौं

प्रसारणको २७ वर्षपछि भारतीय टेलिभिजनको लोकप्रिय शो सीइआईडी अभिनेता शिवाजी साटमले शो छोडेका छन्।सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गर्दैै। साटमले शो छोड्नु भनेको कहिल्यै बिर्सन नसक्ने क्षति भएको जनाएको छ। सिआईडीको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रधुम्नकाे  भूमिका निर्वाह गर्दै आएका थिए साटमले शो छोड्नेबारे चर्चा भईरहदा सोनीले नै यो कुराको पु्‌ष्टि गरेको हो।सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाउदै ‘एक युगको अन्त्य, एसीपी प्रद्युमनको मायालु सम्झनामा.कहिल्यै बिर्सन नसकिने क्षति। रिप एसीपी । जसको अर्थ उक्त पात्रको भूमिकाबाट शिवाजी बाहिरिएका बुझ्‌न सकिन्छ।

Related Articles

Check Also
Close
Back to top button