HOLLYWOOD

रणबीरले आलियालाई दिए महंगो उपहार

बलिउड अभिनेता रणबीर कपुर तथा अभिनेत्री आलिया भट्टले हालै आफ्नो पहिलो एनिभर्सरी मनाए।आफ्नो फिल्म एनिमलको शुटिङका लागि लण्डनमा रहेका रणबीरले आफ्नो एनिभर्सरीका लागि समय निकालेर आलियालाई भेट्नका लागि मुम्बई आएका थिए। यहिविच रणबीर र आलियाको यएरपोर्टको भिडियो सार्वजनिक भएको छ जुन हाल सामाजिक सञ्जालमा भाईरल भएको छ। जसमा रणबीर आलियाका लागि एक महंगो उपहार हातमा लिएर हि“डिरहेका देखिन्छन्।जुन देखेर मानिसहरु उनीहरुको मायाप्रेमको तारीफ गरिरहेका छन्।उक्त भिडियोमा रणबीर फ्रान्सेली ब्राण्ड शनेलको ब्याग हातमा लिएर हि“डिरहेका छन् जस्को मूल्य नेपाली १६ लाख हुन आउ“छ। उक्त भिडियो बाहिरिएपछि फ्यानविच आलियाका लागि रणबीरले ल्याईदिएको उक्त ब्यागको चर्चा छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button