BOLLYWOODHOLLYWOODNEWS

स्विमीङ पुलमा काईलीको बिकिनी पोज

हलिउड स्टार काईली जेनर यति बेला आफ्नो छुट्टिमा मस्ती गरिरहेकी छिन्। हालै काईलीले स्विमिङ पुलमा मस्ती गरिरहेको केहि फोटोहरु सामाजिक सञ्जालमा शेएर गरेकी छिन्। कालो रङको बिकिनीमा उनी निकै बोल्ड एण्ड हट देखिएकी छिन। उनको यी फोटोहरुले सामाजिक सञ्जालमा निकै जादु छरिरहेको छ। काइलीको साथमा उनले आफ्नी आमा क्रिस जेनर तथा बहिनी केण्डल जेनरको पनि केहि तस्वीरहरु शेएर गरेकी छिन्। एक साथ छुट्टि मनाईरहेका उनीहरु मस्ती मुडमा देखिएका छन्।

Related Articles

Check Also
Close
Back to top button