BOLLYWOODHOLLYWOOD

कियारा महंगी अभिनेत्री

सिनेमा संसार
काठमाडौं
बलिउड अभिनेत्री कियारा आडवाणी साउथ स्टार यशको फिल्म टक्सिक मा देखिने भएकी छिन्।जुन फिल्मका लागि उनले निकै मोटो रकम लिएको खवर अहिले चर्चामा छ।भारतिय सञ्चार माध्यमहरुका अनुसार उनले सो फिल्मका लागि लागि १५ करोड भारतीय रुपैया लिएको छन्।योसंगै उनी भारतीय फिल्ममा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री बनेकी छिन् ।कियाराको लगातार बक्स अफिसमा प्राप्थत गरेको सफलता र बढ्दो लोकप्रियताका कारण उनलाई यो पारिश्रमीक दिईएको बताईएको छ। फिल्म टक्सिक रिलिज नजिकिदै जादा उनको चर्चा पनि बढ्दो छ।

Related Articles

Back to top button