CINEMAMUSIC

उपहारको खाडीमा भेटौंला सार्वजनिक

सिनेमा संसार संवाददाता
काठमाडौं ।
गत शुक्रबार रिलिजमा आएको सिनेमा उपहारको खाडीमा भेटांैला बोलको गीत मंगलबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द रचना रहेको छ । गीतको भिडियोमा रेखा थापा, मुकुन भुषाल र राइडर प्रशान्त फिचर्ड छन् ।
अभिनेत्री रेखा थापाद्वारा प्रस्तुत तथा ज्ञानेन्द्र देउजाद्वारा निर्देशित सिनेमा रेखा फिल्म्स् र कपनगढी सिनेमा प्रालिको व्यानरमा निर्माण भएको हो । सिनेमामा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मञ्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त, सरिता राजोपाध्यायलगायतले अभिनय गरेका छन् ।

Related Articles

Back to top button