MUSIC

बिछोडको गीत

सिनेमा संसार संवाददाता
कामठाडौं
गायक कर्मा तामाङ आयुशको गीत तिमीले उस्लाई रौज्या सार्वजनिक भएको छ।
प्रेमी प्रेमिकाबिचको विछोडको अवस्थालाई चित्रण गर्दै गायक कर्मा तामाङ र भिम ज्वलन्त योगीले रचना गरेका गीतमा गायक कर्माले नै संगीत भरेका छन्।
सागर गौत्तमले छायाँकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन्। भिडियोमा प्रेम, सञ्जय र सम्झनाले अभिनय गरेका छन्। भिडियोको निर्देशक बविता श्रेष्ठले गरेकी छन्।

Related Articles

Check Also
Close
Back to top button