BOLLYWOODHOLLYWOOD

अविवाहित ईलियाना गर्भवती भएपछि हंगामा

अविवाहित ईलियाना गर्भवती भएपछि

बलिउड अभिनेत्री ईलियाना डिक्रुज गर्भवती भएको घोषणा गरेकी छिन्। मंगलवार उनले इन्स्टाग्राममार्फत आफू गर्भवती रहेको बताएपछि हाल यो खवरले तहल्का मच्चाईरहेको छ। इलियाना गर्भवती रहेको खबर अन्य अभिनेत्रीहरुको तुलानामा बढि चर्चामा यो करण छ कि उनले न विवाह गरेकी छन् न त आफ्नो प्रेमीबारे खुलासा नै गरेकी छन्।

उनले ईन्स्टाग्राममा शेएर गरेको तस्विरमा शिशुको कपडाका साथमा आफ्नो बच्चाको साथ छिट्टै भेट्नका लागि आ“तुर रहेको उल्लेख गरेकी छन्। उनको यस तस्विरमा धेरैले बधाई दिनुका साथै हुनेवाला बच्चाको पीताको बारे चासो राखेका छन्। तर, यसबारे उनी मौन छिन्। केहि वर्ष अघि ईलियाना अष्टे«लियाली फोटोग्राफर एन्ड्रयु निबोनका साथ प्रेम सम्बन्धमा रहेकी भए पनि उनीहरु सन् २०१९ मा छुट्टिएका थिए।त्यस्तै गत वर्ष उनी अभिनेत्री कट्रिना कैफ तथा विक्की कौशलका साथ माल्दिभ्समा छुट्टि मनाउन गएपछि कट्रिनाको नजिकका भाई तथा मोडल सेबास्टिन लरेन्टका साथ प्रेम बारे गशिप चले पनि यस बारेमा उनीहरुले मुख खोलेका छैनन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button