CINEMANEWS

बाटोको फस्ट लुक

सिनेमा संसार
काठमाडौं
रोड थ्रिलर सिनेमा बाटोको फष्टलुक सार्वजनिक गरिएको छ।
नयाँ बर्षको अवसर पारेर सिनेमाको एक पोष्टर फष्ट लुक सार्वजनिक गरिएको हो।
सिनेमाकी एक महिला पात्रलाई केन्द्रमा राखेर तयार गरिएको पोष्टरले साउथ इन्डियन सिनेमाको झल्को दिन्छ। काठमाडौं फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका लेखक तथा निर्देशक मदन थापा र छायाँकार शरण ऋषि हुन्।
सिनेमामा मिथिला शर्मा, रक्षा थापा, सुलक्षण भारती, उत्पल झा, विजय ताम्राकारलगायतको मुख्य भूमिका छ। सिनेमाका निर्माता चन्दन झा हुन्। नेपाली सहित हिन्दी, तेलूगु, मलयालम र अंग्रेजी गरी पाँच भाषामा सिनेमा तयार हुने निर्माता चन्दन झाले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button