BOLLYWOODHOLLYWOODNEWS

समून्द्र किनारमा दिसाको मस्ती

बलिउड अभिनेत्री दिशा पटानी सामाजिक सञ्जलमा निकै सक्रिय रहन्छिन्।अभिनयको साथमा बोल्ड फेशन तथा पहिरनका कारण उनी संधै चर्चामा रहिरहन्छिन्।आफ्ना फ्यानहरुको ध्यान आफूतिर आकर्षित गर्न उनी कुनै न कुनै क्रियाकलाप गरिरहेकै हुन्छिन्। हालै उनले आफ्नो केहि बिकिनी फोटोहरु सामाजिक सञ्जाल ईन्स्टाग्राममा पोष्ट गरेकी छिन् जस्ले सामाजिक सञ्जालमा सनसनी मच्चाईरहेको छ। समून्द्र किनारमा बिकिनीमा रमाईरहेकी उनको फोटो उनका फ्यानहरुले निकै रुचाएका छन्।

 

 

Related Articles

Check Also
Close
Back to top button