MUSICNEWS

मनमा फुल्ने माया

सिनेमा संसार
काठमाडौं
गायक कर्णराज गिरी र गायिका एलिना चौहानको स्वरमा मनमा फूल्ने माया सार्वजनिक भएको छ।
सन्तोष जंग थापाको शब्द र मनोज डंगोलको संगीत रहेको गीतमा मनोज डंगोलको एरेन्जमेन्ट, मिक्सिङ र मास्टरिङ छ।
गीतको भिडियोमा राज आरएस कार्की र एलिसा न्यौपानेले अभिनय गरेका छन्। जगत रेग्मीको निर्देशनमा बनेको भिडियोमा निराजन केसीको क्यामरा, ड्रोन, सम्पादन र कलर रहेको छ।

Related Articles

Check Also
Close
Back to top button