MUSICNEWS

मिलनको फर्किन चाहन्छु सार्वजनिक

सिनेमा संसार संवाददाता
काठमाडौं
गायक मिलन श्रेष्ठको फर्किन चाहन्छु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतकार तथा संगीतकार आसुसेन लामाको शब्द र संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ। बैदेशिक रोजगारी र नेपाली समाजलाई चित्रण गरिएको गीतको भिडियोमा गायक मिलन, अभिनेत्री रश्मी भट्ट र आदि पौडेलको अभिनय रहेको छ।
युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा निशल पौडेलको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।

Related Articles

Check Also
Close
Back to top button