MUSICNEWS

सितारामको स्वरमा प्रियंकाको अल्कोहोलिक लभ

सिनेमा संसार संवाददाता

काठमाडौं
गायक सिताराम पोखरेलले अल्कोहोलिक लभ बोलको गीत युट्युबमार्पmत सार्वजनिक गरेका छन्।
आप्mना गीतमा नायिकाहरुलाई अभिनय र नृत्य गराउ“दै आएका गायक पोखरेलले यो गीतमा नायिका प्रियंका कार्कीलाई प्रस्तुत गरेका छन्।प्रियंकाका साथमा अभिनेता विनोद न्यौपानेले यसमा नृत्य गरेका छन्।
गीतमा गायक पोखरेलको साथमा गायिका मीना निरौलाले स्वर दिएकी छिन् भने शव्द रचना ललिता कु“वर र संगीत राहुल प्रधानको छ। गायक पोखरेल र गायिका निरौला पनि भिडियोमा देखिएका छन्। भिडियोको निर्देशन सुव्रत आचार्यले गरेका छन्।

Related Articles

Back to top button