BOLLYWOODHOLLYWOOD

के फेरी आमा बन्न लागेकी हुन् आलिया !

सिनेमा संसार
काठमाडौं
बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टले हालै फ्रान्समा सम्पन्न कान्स फिल्म फेस्टिवल २०२५ मा आफ्‌नो पहिलो उपस्थिती जनाएकी छन्।उनको स्टाइल र ग्ल्यामरस अवतारले सामाजिक सञ्जालमा निकै चर्चा बटुलेको छ। लोरियल पेरिसको लाइटस अन वुमज वर्थ नामक इभेन्टमा सहभागी हुन पुगेकी आलिया कान्समा निकै आकर्षक देखिएकी थिईन्‌्।कान्समा सहभागी आलियाको लुक्सका साथै सामाजिक सञ्जालमा के आलिया भट्ट फेरि गर्भवती भएकी हुन ? भन्ने प्रश्न उठेको छ। एक छोरीकी आम समेत रहेकी आलियाको कान्स फिल्म फेस्टिवलको फोटो र भिडियोहरू हेरेपछि नेटिजन्सहरु उनलाई फेरि गर्भवती भएको अनुमान गरिरहेका छन्। रेडिटदेखि इन्स्टाग्रामसम्म धेरैले उनको अनुहारको चमक र शरीरको बनावटको आधारमा यस्तो अड्कल गरेका छन्। सामाजिक सञ्जालमा एक रेडिट प्रयोगकर्ताले लेखे, “केही एंगलहरूमा त उनी प्रेग्नेन्टजस्तै देखिन्छिन्।” अर्काले भने, “मलाई लाग्छ उनी प्रेग्नेन्ट हुन्।तर अहिलेसम्म आलिया भट्ट वा उनीको परिवारबाट भने उनाी गर्भवती भएको कुनै आधिकारिक पुष्टि भएको छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button