BOLLYWOODHOLLYWOOD

ब्राबिनै स्टेजमा

एजेन्सी
ब्रिटिश अभिनेत्री रीटा ओरा आफ्नो हट लुकलाई लिएर सधैं चर्चामा आईरहन्छिन्। हालै सार्वजनिक रीटाको बोल्ड तस्वीरहरुले इन्टरनेटमा सनसनी मचाएको छ।
हालै उनी एमटीभी म्युजिक अवार्ड समारोहमा पुगेकी थिईन्। उक्त समय रीटाले बिना ब्रा नेट ड्रेस लगाएकी थिइन्। जसमा उनको प्राइवेट पार्ट दुरुस्तै बाहिर देखिईरहेको थियो। आफ्नो लुक्स कम्पलीट गर्नका लागि रीटाले गलामा कालो नेकलेस र हातमा स्टाइलिश ह्याण्ड ब्याग बोकेकी थिइन्।
केहि तस्वीरमा रीटा अदाकारी अन्दाजमा निकै सहज भएर क्यामेराको सामु पोज दिईरहेकी थिईन्। उनको ब्ल्याक ड्रेस लुक ईन्टरनेटमा भाईरल भईरहेको छ, जस्लाई मानिसहरुले रुचाईरहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button