BOLLYWOODHOLLYWOOD

रिहानाको लुगा झरेपछि

एजेन्सी।
हलिउड गायिका रिहाना अक्सर आफ्नो लुक्सलाई लिएर चर्चामा रहने गर्छिन्।
यसै क्रममा हालै उनी लण्डनमा आयोजिक एक कार्यक्रममा सहभागी भएकी थिईन्। उक्त समयमा उनले गोल्डेन रङको वन साईड अफ शोल्डर गाउन लगाएकी थिईन्। जसमा उनी निकै हट देखिएकी थिईन्। तर उनी उक्त कार्यक्रममा वार्डरोव मालफंक्शनको सिकार भईन्। कार्यक्रममा इन्ट्रि गरेपछी उनी तस्विर खिचाउन वयस्त थिईन्। तर अचानक उनको गाउन कुमबाट तल झ¥र्यो र उनको गोप्य अंग अलिकति बाहिर आयो। तर समयमै उनले आफ्नो वस्त्र सम्हालिन्। तर क्यामेराको नजरमा आफुलाई सम्हालिरहेकी रीहाना कैद भईन्।

Related Articles

Check Also
Close
Back to top button