MUSICNEWS

बिटिएसका भी संसारकै सुन्दर पुरुष

सिनेमा संसार
काठमाडौं
के–पप ब्याण्डका सदस्य भी अर्थात किम तेह्युङ विश्वका सबैभन्दा सुन्दर पुरुष घोषित भएका छन् । हालै टेक्नो–स्पोट्र्सलेसार्वजनिक गरेको विश्वकै सुन्दर पुरुषको सूचिमा उनी पहिलो नम्बरमा परेका हुन्।
गायक भीले सुन्दरताको मामलामा हलिउड स्टार ब्राड पिट, बलिउड स्टार ऋतिक रोशनजस्ता विश्व मनोरञ्जन क्षेत्रका व्यक्तिलाई पनि उछिनेका छन् ।सन् २०१३ मा बीटीएसमा जोडिएका भीले नेपाल सहित संसारभरका युवामाझ लोकप्रिय छन्।सूचीको दोस्रो स्थानमा हलिउड स्टार ब्राड पिट भने पिटलाई पिपल म्यागजिनले जीवित सेक्सी पुरुषको उपाधि दिइसकेको छ। हलिउड ब्लकबस्टर र स्वतन्त्र फिल्ममा अभिनय गरेबापत लोकप्रिय रोबर्ट प्याटिन्सन तेस्रो स्थानमा छन्। लीस्टको चौंथो स्थानमा क्यानडेली अभिनेता तथा मोडल नोह मिल्स,पाँचौ स्थानमा बलिउड अभिनेता ऋतिक रोशन

Related Articles

Check Also
Close
Back to top button