CINEMANEWSPROMO

टिजरमा सोच

सिनेमा संसार संवाददाता
काठमाडौं
एक्शन लभ स्टोरी सिनेमा सोचको टिजर सार्वजनीक गरिएको छ। पूजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेको सिनेमाको टिजरमा प्रज्वल गिरी, नीता ढुंगाना, पूजन सिंहका साथै किरण थापालाई प्रस्तुत गरिएको छ।
भदौ २० गते रिलीज हुने सिनेमामा प्रज्वल, नीता र निर्देशक पूजन स्वयम् मुख्य भूमिकामा छन्। गंगा रजक र एसडी निर्माता रहेको सिनेमामा एनवी महर्जनको द्धन्द तथा रामजी लामीछाने र पूजन सिंहको कोरियोग्राफी छ। विदुर पाण्डेले खिचेको सिनेमाको कथा निर्देशक पुजनकै हो भने पटकथा र सम्वाद कृष्ण आचार्यले लेखेका हुन्। सिनेमाले भरपुर मनोरन्जका साथै सन्देश पनि दिने निर्देशक पुजन बताउँछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button