NEWS

भैरे साउन ४ मा

सिनेमा संसार संवाददाता
काठमाडौं, जेठ २४

भैरे नामक सिनेमा अब श्रावण ४ गतेबाट प्रदर्शनमा आउने भएको छ। एभरेष्ट सुर्य बोहराद्वारा निर्देशित सिनेमा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन्। करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् ।

नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको भैरेमा दयाहाङ राई, सुरक्षा पन्त, विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङलगायतका कलाकारले अभिनय गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button