MUSICNEWS

डिजराजको फुलबुट्टे सारी

सिनेमा संसार संवाददाता
काठमाडौं
गयक डिजराज पौड्याल नयाँ गीत लिएर बजारमा आएका छन्। तिमी आउने बाटोमा, तिमी करोडमा म त रोडमालगायत युवापुस्ताको मुखमा झुण्डिएका गीतका गायक डिजराजले फूलबुट्टे सारीमा‘ बोलको गीत आइतबार सार्वजनिक गरेका हुन्।
गीतमा डिलराजका शब्द, संगीत र स्वर रहेको छ। उदयराज पौडेलको एरेञ्ज रहेको गीतको म्युजिक भिडियोमा शुभम भुजेलको कोरियोग्राफी छ। समन अधिकारी निर्देशित भिडियोमा नग्मा श्रेष्ठ, प्रशान्त तामाङ्ग, सन्तोष अधिकारीलगायतलाई फिचरिङ गरिएको छ। भिडियोलाई टंक केसीले छायाँकन गरेको हुन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन्।

Related Articles

Check Also
Close
Back to top button