PROMO

जय भोलेको ट्रेलर हेरे एक रातमै पौने ४ लाख दर्शकले

सिनेमा संसार संवाददाता
काठमाडौं
अशोक शर्माद्वारा निर्देशित सिनेमा जय भोलेको टे«लरले एकै रातमा पौनै ४ लाख भ्युज पाएको छ। बिहीबार राजधानीमा आयोजित एक समारोहबिच सार्वजनिक भएको जय भोलेको ट्रेलर स्वाभाविक कमेडीले भरपुर छ।
जसलाई दर्शकले अत्याधिक मन पराएका छन् भने प्रतिक्रिया पनि सोही प्रकारको पाइएको छ। धेरै दर्शले ट्रेलर हेरेपछि सिनेमाको पर्खाई रहेको उल्लेख गरेका छन् भने यो केहीले यसको ट्रेलरले छक्का पञ्जा ३ छायाँमा पर्ने प्रतिक्रिया जनाएका छन्।
जय भोले र छक्का पञ्जा ३ दुबै दशैंमै आउने भएका छन्। तर दुबै सिनेमाले डेट घोषणा गरेका छैनन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button